Logo

Tag: तरकारी

यस्ता छन् मासु भन्दा पनि महंगा तरकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ भदौ: पछिल्लो केहि दिन यता कुखुराको मासु निकै सस्तिएको छ । एक महिना अघि प्रतिकिलो ४०० नाघेको ब्रोइलर कुखुराको मासुको भाउ सोमबार २४०

विस्तृत पढ्नुहोस
सलहले बाली र तरकारी सखाप पार्दै

कपिलवस्तु, १६ असार । आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् । शनिवार साँझ

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएका छौँ : मन्त्री भट्ट

काठमाडौँ ३ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७

किसानले पाएनन् तरकारीको उचित मूल्य

काठमाडौँ, ३१ जेठ । बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय

लकडाउनमा तरकारी ढुवानी रोक्ने र नष्ट गर्नेलाई कारबाही हुने

काठमाडौं, २१ जेठ । तरकारी नष्ट गर्नेलाई अबदेखि कारबाही हुने भएकाे छ। मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । कृषि

आयात रोकेपछि स्थानीय तरकारीले बजार पाउँदै

काठमाडौँ, १८ जेठ । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९

विद्यार्थीको तरकारी बारीमै सड्दै

काठमाडौँ, १७ वैशाख । टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै

व्यास नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने निर्णय

दमौली, १६ वैशाख : तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने

लकडाउन प्रभावः तरकारीको मूल्य तीन गुणा घट्यो

काठमाडौं, १२ वैशाख । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौँ, ५ वैशाख । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ ।

बारीमै कुहिँन थाल्यो तरकारी

भोजपुर, बैशाख ४ । भोजपुर नगरपालिका–५, बोखिम दाम्सिङकी पशुपती राई हरेक साता तरकारी लिएर भोजपुर हटिया धाउँछिन्। लकडाउृन कारण हटिया बन्द भएपछि उनलाई बारीमा फलेको तरकारी कहाँ बिक्री गर्ने भन्ने

तरकारीले बजार पाएनः किसानलाई पास छैन

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि