Logo

Tag: तालिवान

तालिवानद्वारा काबुलमा करिब १०० आपराधिक संदिग्धलाई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काबुल [अफगानिस्तान], १२ पुस: तालिवानले काबुलमा गत हप्तामा लगभग १०० आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ। काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू

विस्तृत पढ्नुहोस
अमेरिकालाई तालिवानको चेतावनी-अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य छैन

एजेन्सी, १२ पुस । अफगानी महिलाले मध्यम तथा लामाे यात्रा एक्लै गर्न नपाउने तालिवान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिवानले ७२ किलोमिटरभन्दा धेरै दुरी यात्रा

अफगानिस्तानमा महिलालाई लामो तथा मध्यम दूरीको यात्रा गर्न प्रतिबन्ध

एजेन्सी, १२ पुस। अफगानिस्तानमा महिला एक्लैलाई लामो तथा मध्यम दूरीको यात्रा गर्न रोक लगाइएको छ । तालिवानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो ।

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्रीमा नियुक्त

काबुल [अफगानिस्तान], ११ पुस: तालिवानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर

तालिवानद्वारा अफगानिस्तान निर्वाचन आयोग विघटन

एजेन्सी, ११ पुस। तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको अल्जजीराले लेखेको हो । स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै

तालिवानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

काबुल [अफगानिस्तान], ६ पुस: तालिवानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो

तालिवानले सुरक्षाकर्मी र गुप्तचर मारेको भन्दै पश्चिमा मुलुकहरुद्वारा घोर भर्त्सना

एजेन्सी, २० मङ्सिर। अमेरिका, युरोपेली संघ र अन्य २० भन्दा बढी पश्चिमा मुलुकले तालिवानप्रति घोर भर्त्सना गरेका छन्। तालिवान सरकारले प्रतिसोधमा पूर्व अफगान सैनिक, अन्य सुरक्षाकर्मी र गुप्तचर मारेको भन्दै

तालिवानद्धारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

१८ मङ्सिर : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक

तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त

एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।

तालिवानले युरोपेली संघसँग मागे सहयोग

१३ मङ्सिर: युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा तालिवानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ । युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको

तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिबीच दोहामा भेटवार्ता हुँदै

एजेन्सी, ९ मंसिर । तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि टम वेस्टबीच कतारको दोहामा भेटवार्ता हुने भएको छ । उनीहरुबीच आगामी हप्ता कतारको दोहामा भेटवार्ता हुन भएको हो

अमेरिकी हतियारसहित तालिवानको सैन्य परेड

एजेन्सी, ३० कात्तिक। तालिवान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। अमेरिकामा बनेका हातहतियारसहित उनीहरुले सैन्य परेड गरेका हुन्। तालिवान लडाकुले आफ्नो सैन्य परेडमा रुसी हेलिकप्टरसमेत प्रदर्शन गरेको बताइएको छ।