Logo

Tag: त्रिलोचन भट्ट

टिकट दियो भने फेरि मुख्यमन्त्री हुन्छ भन्ने कतिपय नेतालाई त्रास हुन सक्छः त्रिलोचन भट्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट गठबन्धनका कारण आफूले टिकट पाउन नसकेको बताएका छन् । ‘पार्टीले

विस्तृत पढ्नुहोस
आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, ३१ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित

मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त

काठमाडौं, ३१ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन्। प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनः मुख्यमन्त्री भट्ट

डोटी, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह

मुख्यमन्त्री भट्टलाई २४ घन्टे स्पष्टीकरण

काठमाडौं, बैशाख २२ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छः मुख्यमन्त्री भट्ट

गोदावरी, १९ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीयस्वरूप अनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बीमा समितिको आयोजनामा

सामाजिक र साँस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, १ माघ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी(माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउने

स्वास्थ्य क्षेत्रमा बजेट कमि हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

डोटी, ५ पुस: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना

‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

डोटी, ५ पुस: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन्। दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

कञ्चनपुर, २६ कात्तिक: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् । उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र

दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्वः मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, २० कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी

ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँ : मुख्यमन्त्री भट्ट

महेन्द्रनगर, १५ असोज: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट