काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह
काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको
काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो
काठमाडौं,१ वैशाख । दार्चुलामा दुई व्यक्ति मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका -४ का १८ वर्षीय दिपेन्द्र ठगुन्ना र सञ्जिला धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
दार्चुला, २४ पुष । सरकारले ४ वर्ष अगाडि नै देश तुइनमुक्त भएको घोषणा गरेपनि नेपालीहरुले तुइनमै ज्यान गुमाउनु परेको छ। सरकारले तुइन विस्थापन गरेका वाचा र बारम्बार दावा गरे पनि
खलङ्गा, २२ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही
बाजुरा, मंसिर ५ । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले
काठमाडौं, ४ मंसिर । दार्चुलाको एक मतदान केन्द्रमा हवाई फायर भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ माकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न पुगेका व्यक्तिको मत पहिल्यै नै हालेका
काठमाडौं, २८ कात्तिक । दार्चुलामा नेकपा एमालेका कार्यकर्ताबाट सत्ता गठबन्धनका कार्यकर्ता कुटिएको भन्दै सत्ता गठबन्धनका दलहरुले बाटो अबरुद्ध गरेका छन् । गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक
काठमाडौँ,१३ कार्तिक । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन,
काठमाडौं, २५ भाद्र । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो । शव फेला
काठमाडौं, १ भाद्र । दार्चुलामा सडकबाट २ सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । घाइते यात्रुले जीप अनियन्त्रित भएपछि