Logo

अर्काको नाममा भोट हालेपछि दार्चुलामा तनाब, ३ राउण्ड हवाई फायर



काठमाडौं, ४ मंसिर । दार्चुलाको एक मतदान केन्द्रमा हवाई फायर भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–५ माकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न पुगेका व्यक्तिको मत पहिल्यै नै हालेका पाएपछि विवाद हुँदा हवाई फायर भएको हो ।

प्रहरीको कुटाइबाट एक महिलाको टाउकोमा सामान्य चोट लागेको छ भने मतदान प्रक्रिया अहिले रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot