काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशमा आज रोचक घटना देखियो । दुईपटक मन्त्री बनाएका दिपक मनाङेले मन्त्री बनाउनेको पक्षमा देखिएनन् । विश्वासको मत लिने क्रममा
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशको सत्तासंघर्षमा निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद दिपक मनाङे सम्पर्कविहिन भएका छन् । आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन लाग्दा प्रदेशका युवा तथा
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशको सत्तासंघर्ष रोचक मोडमा पुगेको छ । एकमात्र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनी हुन् ग्याङस्टर हुँदै राजनीतिमा लागेर प्रदेशको मन्त्री बनेका दिपक मनाङे
काठमाडौं, ९ जेठ । दिपक मनाङेले दोस्रोपटक मन्त्री पदको शपथ लिएका छन् । आज उनले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका हुन् । ५ जेठमा दोस्रोपटक मन्त्री नियुक्त मनाङे
पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले
प्रभात सिंह: गण्डकी प्रदेश सरकारको मन्त्री पदमा १६ वैशाखको साँझ दिपक मनाङेले सपथ लिए । ग्याङस्टर हुँदै राजनीतिमा होमिएर प्रदेश सांसद जितेका उनी मन्त्री बन्नु रोचक थियो । स्वतन्त्र उम्मेदवारी
काठमाडौं, १७ वैशाख । गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री दिपक मनाङेले सरकारको भविष्य अनिश्चित भएको आफै बोले । सरकार १० दिनभन्दा बढी नटिक्ने जान्दाजान्दै आफू मन्त्री बनेको उनको भनाई थियो ।
काठमाडौं, बैशाख १७ । आफूविरुद्धको अविश्वास प्रस्ताव कमजोर बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ कदम चालेका छन्। ‘डन’ को पहिचान बनाएका प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० लाई
काठमाडौं, १६ वैशाख । दिपक मनाङे, काठमाडौंको मुख्य व्यापारिक क्षेत्रलाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्नको रुपमा परिचित नाम हो । ठमेललगायतका क्षेत्रमा मनाङेको प्रभाव अझै पनि छ । विकिपेडियामा दिपक मनाङेको
काठमाडौं, १६ वैशाख । गण्डकी प्रदेशका सांसद दिपक मनाङे मन्त्री नियुक्त भएका छन् । उनी युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका हुन् । मनाङेले आज नै सपथ लिने तय भएको छ
काठमाडौं, १५ वैशाख । दिपक मनाङे गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको मतदानमा निर्णायक हुने भएका छन् । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात्
काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि रोचक घटनाहरु विकास भएका छन् । फ्लोर क्रसका सम्भावनाहरु विकास भइरहँदा सांसद दिपक मनाङेको समर्थनबारे समेत