Logo

Tag: दिवा खाजा

विद्यालयको दिवा खाजामा स्थानीय परिकार

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म (कालीकोट), २२ फागुन । सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय

विस्तृत पढ्नुहोस
करेसाबारीको तरकारी दिवा खाजामा

म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि

दिवा खाजामा स्थानीय परिकार

म्याग्दी, ६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

काठमाडौं, साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

काठमाडौं,२० जेठ । सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा

उधारोमा खाजा खाँदै विद्यार्थी

काठमाडौं, जेठ २० । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८०

सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमले पायो निरन्तरता

काठमाडौं, १५ जेठ । सरकारले सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सामुदायिक विद्यालयकाृ दिवा खाजाको लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए

दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

बुटवल, २ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन

प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छन बालबालिका

ढोरपाटन, ६ वैशाख । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

झापा, १२ चैत । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक

दिवा खाजाले पनि रोकेन विद्यार्थी

काठमाडौँ,२१ कार्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । विसं २०६७ मा दिवा खाजा कार्यक्रम लागू हुँदा

दिवा खाजाले विद्यार्थी बढे

बाँके, ४ साउन । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा