Logo

Tag: दीपक खड्का

डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुन्छः मन्त्री खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ साउन । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको विवाद चाँडै समाधान हुने बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा

विस्तृत पढ्नुहोस
उद्योगको लाईन पनि जोड्ने र बाँकी बक्यौतापनि उठाउनेगरि मध्यमार्गी उपायको खोजीमा उर्जामन्त्री खड्का

काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि सक्रियता बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफू

सङ्खुवासभाको भविष्य ऊर्जामा छः उर्जामन्त्री खड्का

काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताए । सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट

कृषि क्षेत्रमा उत्पादन बढाउनेबारे सोच बनाउन जरुरी छः मन्त्री खड्का

काठमाडौँ, ४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन् । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई

देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू छन्, हामी त्यहीअनुसार काम गर्छौं : उर्जामन्त्री खड्का

काठमाडौं, ३ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्तमान सरकारले बेरोजगारीको समस्या हटाउनेगरि काम गर्ने बताएका छन् । उनले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ, ३१ असार । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको

दीपक खड्कालाई उर्जामन्त्री बनाउने देउवाको तयारी

काठमाडौं, २६ असार । नेपाली कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको सरकारको सत्तारोहणको तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष मन्त्री बन्ने आकांक्षीहरुको भीड नै लाग्न थालेको

अरूण तेस्रो जलविद्युत आयोजनाबाट कम्तिमा ५० मेगावाटको मुनाफा त्यहाँका जनतालाई सुनिश्चित् गरिदिनुपर्दथ्यो : दीपक खड्का

काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले अहिलेको बजेट देशको परिस्थितिअनुकुल नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग

कांग्रेसको अडानः टिओआरमा गृहमन्त्रीमाथि छानविन हुने कुरा लेख्नुपर्छ

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्छ भन्ने मागबाट आफूहरु पछि नहटेको बताएका छन् । आज (आइतबार) नेपाली

दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ प्रकरणः सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, सुनुवाइ कहिले ?

काठमाडौं, ६ चैत । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डका परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । विव प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम

जिल्ला सभापतिबाट राजीनामा दिएका खड्का केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्का पार्टीको केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले आज उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित