Logo

Tag: दीपक मनाङे

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका पूर्वमन्त्री मनाङ्गे कारागार चलान, कैद भुक्तानका लागि डिल्लीबजार पठाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् । उनलाई

विस्तृत पढ्नुहोस
काठमाडौंबाट पक्राउ परेका मनाङेलाई सीआईबी लगियो, आजै अदालत उपस्थित गराइने

काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई सीआईबी कार्यालयपुर्याइएको छ । उनलाई मंगलबार बिहान सीआईबीको टोलीले सानो भर्‍याङबाट पक्राउ गरेर लाजिमपाटस्थित कार्यालय

मनाङेले सुनाए मोवाइल अफ गर्नुको कारण, फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित् हुने

काठमाडौं, २३ कार्तिक । सर्वोच्च अदालतबाट ज्यन मार्ने उद्योगमा दोषी ठहर भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले अदालतबाट फैसलाको पूर्णपाठ आएप्छि अदालतमा उपस्थित् हुने स्पष्ट पारेका छन् । उनले

गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटा र मनाङे मन्त्री नियुक्त हुँदै

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेश सभामा फ्लोर क्रस माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त हुने भएका छन् । सोमबार प्रदेश सभामा

दीपक मनाङेले पार्टी त्यागेपछि नयाँ मोडमा गण्डकीको राजनीति

कास्की, चैत ५ । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत

सर्वोच्चद्वारा दीपक मनाङेको फाइल झिकाउने आदेश

काठमाडौं, चैत २ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे अर्थात् राजीव गुरुङविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइल झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,

दीपक मनाङे किन ब्याक भए ?

काठमाडौं, २९ पुष । नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेशका सांसद दीपक मनाङेले चिनिने राजिव गुरुङले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन । मुख्यमन्त्रीमा अधिकारीले दाबी गर्दा सांसद

दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) प्रवेश गरे, माधव नेपालले गरे स्वागत

काठमाडौं, १९ मंसिर । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। दीपक मनाङेलाई आज (सोमबार) अध्यक्ष नेपालले पार्टीमा स्वागत

दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का

काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका

दीपक मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

काठमाडौं, २७ वैशाख । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेद्धारा कर्मचारीमाथि हातपात

पोखरा, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले मंगलबार कर्मचारी शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको जनाइएको

मन्त्री दीपक मनाङेले भेटे प्रचण्डलाई, राजनीतिक घट्नाक्रमबारे बृहत्त छलफल

काठमाडौं, ६ असार । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । मनाङे हालै कांग्रेसका कृष्णचन्द्र