Logo

Tag: देवघाट

देवघाटमा माघेसङ्क्रान्तिको चहलपहल, यसरी हुँदैछ मेला व्यवस्थापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २९ । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी माघेसङ्क्रान्ति

विस्तृत पढ्नुहोस
शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

दमौली, २५ मङ्सिर । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

चितवन, माघ १ । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् ।

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

काठमाडौं, ३० पुष । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज,

पुस ३० र माघ १ गते नारायणगढ–मुग्लिन सडक बन्द नहुने

काठमाडौं, पुस २४ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १

निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, १ माघ। निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे

देवघाट स्नानका लागि यातायात बन्द गरिने

नवलपुर, ९ पुस: नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका

देवघाटमा बोलबम मेला नहुने

दमौली, ३ साउन: हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहु, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला

नयाँ वर्षको पहिलो दिन आज देवघाटमा स्नान गर्नेको भीड

देवघाट, १ बैशाख । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् । देवघाट

तीन लाख भक्तजनले देवघाटमा स्नान गरे

चितवन, माघ २ । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

चितवन, २१ पुस: पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

चितवन, मंसिर २६ । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो