Logo

Tag: नक्सा सार्वजनिक

‘हचुवा’ क्षेत्रफलमा आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको क्षेत्रफल शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकमा समावेश गरेकोमा आपत्ति जनाएको छ। भूमि

विस्तृत पढ्नुहोस
आज ऐतिहासिक निर्णय: यसरी पारित हुँदैछ संविधान संशोधन

काठमाडौं, जेठ ३१ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित

संविधान संशोधनमा राजपा–समाजवादीको ‘काउन्टर’,नयाँ नक्साको विषयमा अनिर्णित

काठमाडौं, जेठ २० । नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई काउन्टर दिन राजपा र समाजवादीले सोमबार छुट्टै गैरसरकारी विधेयक संसद् सचिवालयमा दर्ता गराएका छन्

नक्सा परिवर्तनका बारे काँग्रेसलाई शंका नगर्नुहोसः काँग्रेस प्रवत्ता

काठमाडौं, जेठ १४। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा परिवर्तनका बारेमा काँग्रेसलाई शंका नगर्न आग्रह गरेका छन् । सरकारले नक्सा संशोधन गरेकोमा काँग्रेसको पूर्ण समर्थन रहेको र त्यसलाई संविधानमा समावेश

नयाँ नक्साः ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थप

काठमाण्डौं, जेठ ८ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक

सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी

काठमाडौं, जेठ ८ । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ।

भारतसँग द्धिपक्षीय वार्ता र कुटनीतिक प्रयासमार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौं : मन्त्री अर्याल (पूर्णपाठ)

काठमाडौं, ७ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्सा आज (बुधबार) दिउँसो भूमि व्यवस्था,

अब लिम्पियाधुरा सहितको नक्सा

काठमाडौं, जेठ ६ । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी

नक्सा विवादमा कांग्रेसको चर्को स्वर

काठमाण्डौ । भारतले आफ्नो नक्सामा नेपाली भुभागलाई समेत गाभेर नयां राजनितिक नक्सा सार्वजानिक गरेपछिको विरोध यतिबेला उत्कर्षमा छ । नेपाली कांग्रेसले विगतमा भारतको विरोध गरेको विरलै पाइन्थ्यो । कांग्रेस भारतसँग