Logo

Tag: नवौँ राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ कार्तिक । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर

विस्तृत पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुदः गाउँ–गाउँमा पुग्यो खेल विस्तारको सन्देश

काठमाडौँ,४ कार्तिक । लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ । ‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

कास्की, ४ कात्तिक । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण

कास्की, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ

दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

काठमाडौँ,३ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय

बेनी (म्याग्दी), ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले

चार गुणा चार सय मिटर रिले दौडको दुवै विधामा आर्मीलाई स्वर्ण

काठमाडौँ,३ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिले दौडको पुरुष र महिलातर्फका दुवै विधामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा

जब उनले बुट ढोगिन्

पोखरा, कात्तिक ३। पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै

आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा

काठमाडौँ,२ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले

ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान

काठमाडौँ,२ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६०

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

काठमाडौँ,२ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले

नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिस खेलाडी बावुछोरीले हात पारे सफलता

काठमाडौं, २ कात्तिक । काठमाडौं कपनका अभिषेक कार्की र उनकी छोरी आभानाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट विधामा बाग्मती प्रदेशबाट जित हासिल गरेका