Logo

Tag: नवौँ राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदमा आज कुन–कुन खेल हुँदै?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको

विस्तृत पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र

आइटिएफमा एक नं प्रदेशलाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी

महिला बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौँ,१ कार्तिक । नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविस्थित बास्केटबल कोर्टमा मङ्गलबार आयोजित महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशका खेलाडी ।

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

काठमाडौँ,१ कार्तिक । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित

नवौँ राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

काठमाडौँ,१ कार्तिक । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय

म्याराथनमा गण्डकी प्रदेशलाई स्वर्ण

काठमाडौँ,१ कार्तिक । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ,१ कार्तिक । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला

नवौँ राष्ट्रिय खेलकुद : चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

काठमाडौँ,१ कात्तिक । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन्

नवौं राष्ट्रिय खेलकुद: आज ३० वटा खेल हुँदै

काठमाडौं, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मंगलबार विभिन्न ३० वटा खेल हुँदैछन् । मंगलबार हुने खेलमा पोखरा रङ्गशालामा एथलेटिक्स, महिला क्रिकेट, रंगशालाकै कभर्डहलमा ब्याडमिन्टन र पोखराकै गोस्टेघाट

राष्ट्रिय खेलकुद : जयरानीकोे लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

कास्की, ३१ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जिते । नेपाली सेनामा आबद्ध उनले खेलमा

आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते

काठमाडौँ,३० असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज