काठमाडौं, चैत ३० । सरकारले एक खर्ब भुक्तानी नदिए निर्माण व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ ।
काठमाडौं, चैत ६ । एक निर्माण व्यवसायीले निर्माण नै नभएको एक अस्पतालको बहुतले भवन निर्माण सम्पन्न भएको भनेर कागजात तयार पारेको फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार
बागलुङ, माघ ४ । अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले
काठमाडौं, मंसिर २५ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण
काठमाडौं, मंसिर १०। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । मङ्गलबार नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँगको भेटघाटमा उनले म्याद थपका विषयमा अर्थ
काठमाडौं, मंसिर ४। कोरोनाको बन्दाबन्दीले गत चैत ११ देखि बन्द भएको निर्माण व्यवसाय मङ्सिरदेखि सुचारु गर्ने भनेका व्यवसायी आफैँ अन्योलमा परेका छन् । आयोजनाको म्याद थप, धरौटी रकम बैङ्क ग्यारेन्टी
काठमाडौं, भदौ २४ । ठेक्का लगाउनुपूर्वका आधारभूत पक्षहरू जग्गा अधिग्रहण, मुआब्जा वितरण, साइट क्लियरेन्सलगायत कार्यसमेत पूरा नगरी रेल विभागले आ≈वान गरेको पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको ठेक्का अन्ततः रद्द भएको
काठमाडौं, माघ २१ । निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल निमार्णको काम अलपत्र अवस्थामा रहेका छन् । सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब दुई
काठमाडौं, मंसिर ११ । विकास निर्माणका काममा सरकार गम्भीर नभएको भन्दै सर्वसाधरणले बिरोध गर्न थालेपछि सरकार ठेकेदारप्रति कठोर ढंगले प्रस्तुत हुने भएको छ। प्रधानमन्त्रीले काम नगर्ने ठेकेदारको सूची माग गरेपछि
काठमाडौं, मंसिर ८ । विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ ।व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापरबाहीका
काठमाडौँ, ६ वैशाख : सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी भएका छन ।उनका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी