Logo

Tag: निर्माण

१०८ फिटको ब्यासमूर्ति योजनाको लागि रु ६३ करोडको अनुमान ,कोषमा रकम रु ५० लाख

२१ मङ्सिर : तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिटको ब्यासमूर्तिसहितको संरचना निर्माणका लागि रु ६३ करोड लाग्ने अनुमान गरिए पनि ब्यास क्षेत्र शिव पञ्चायन

विस्तृत पढ्नुहोस
आर्थिक अभावमा रामजानकी मन्दिर निर्माण कार्य रोकियो

२१ मङ्सि : रामपुर नगरपालिकामा निर्माणधिन रामजानकी मन्दिरको कार्य बीचमै रोकिएको छ । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झल्को दिन ठूलो लगानीमा बनाउन थालिएको मन्दिरको निर्माण कार्य गत असोजदेखि रोकिएको छ

लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने

खस्यौली, १९ कात्तिक : बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु

स्वास्थ्यचौकी भवन कोवाङमा निर्माण

मुस्ताङ, १९ कात्तिक : मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण

तेस्रोपटक थप्दापनि ५५ प्रतिशत काम

काठमाडौं, कार्तिक १९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता

जाजरकोटमा नेपाल टेलिकमका टावर निर्माण हुने

जाजरकोट, १८ कात्तिक : तोकिएको मितिमा नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ । सात वटा

पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण हुने

पाल्पा, १७ कात्तिक : पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा

निर्माण कार्य अधुरै छाडेर लाप्राकबाट अलग्गियो एनआरएनए

काठमाडौं, कात्तिक १० । महाभूकम्प २०७२ बाट क्षति पुगेको गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अधुरै छाडेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अलग्गिएको छ । एकीकृत बस्तीका घर निर्माण सम्पन्न भइनसके पनि

जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणमा चासो

राँझा, २५ असोज  : चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन

ओलाङचुङ्गोला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो

ताप्लेजुङ, २५ असोज : ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणमा चिनियाँ सहयोग

काठमाडौँ, २४ असोज : चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय नेपाल भ्रमणमा क्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सम्झौता हुने भएको छ । नेपाल सरकारले नीति, कार्यक्रम

पर्यटन सूचना केन्द्र निर्माण

कावासोती, २२ असोज : पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय

Screenshot