Logo

Tag: निषेधाज्ञा

थप कडाइका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० सम्म निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

–नारायण ढुङ्गाना , काठमाडौँ, ११ जेठ: कोभिड­-१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप

विस्तृत पढ्नुहोस
२० जेठसम्म लम्ब्याइएको निषेधाज्ञा झन् कडा, आवतजावतमा समेत रोक (आदेशसहित)

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले २० जेठको मध्यारातिसम्मका लागि निषेधाशा लम्बाउने आदेश जारी गरेका हुन्

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब किराना पसल खोल्न नपाईने

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । योसँगै

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर

राँझा, ११ जेठ : कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा

‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शान्ति समाज

काठमाडौँ, ११ जेठ: नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन

निर्माण हुँदै प्रदेश जोड्ने पुल

दमौली, ११ जेठ: गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य

जेठभर निषेधाज्ञा निश्चित, लम्ब्याउने निर्णय आउँदै

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । निषेधाज्ञा लम्ब्याउन उपत्यका जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी टुंगो लगाउँदैछ । १६ वैशाखबाट जारी निषेधाज्ञा १३ जेठमा सकिन

निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

कैलाली, जेठ ११ । अहिले धनगढी बजार पूर्णरूपमा बन्द छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। तर धनगढीकै

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

काठमाडौं, जेठ ११ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको

जेठभर निषेधाज्ञामा कडाई, ‘कर तिर्न’ असारमा खुकुलो

काठमाडौं, १० जेठ । सरकारले उपत्यकासहित मुख्य शहरहरुमा जेठभर निषेधाज्ञा कायमै राख्ने भएको छ । उपत्यकामा थप एक साता लकडाउन गरिने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुर गरी

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने

काठमाडौं १० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने भएकाे छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो ।

निषेधाज्ञा उल्लंघन गर्ने १७ सय ६७ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, १० जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ६७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।