बैतडी, १५ असार: भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने
कञ्चनपुर, १५ असार: दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी
कर्णाली, १५ असार: कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी
वाग्मती, १५ असार: मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड
काठमाडौं, असार १५ । सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप
काठमाडौं, १४ असार । सरकारले भोलिबाट निषेधाज्ञा अझ खुकुलो गरेको छ । सार्वजनिक बसहरु सञ्चालन गर्न दिइने भएको छ । पसलहरु दिनभर खोल्न दिइने भएको छ । काठमाडौं, ललितपुर र
काठमाडौं, १४ असार । भोलिबाट उपत्यकामा सार्वजनिक बस पुनः सञ्चालनमा आउने भएको छ । सरकारले जोर बिजोर प्रणालीमा बसहरु चल्न दिने निर्णय गरेपछि यात्रुवाहक सार्वजनिक बस सञ्चालनमा आउने भएको हो
डोटी, १४ असार: कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी
काठमाडौं, १३ असार । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरसको जोखिम र निषेधाज्ञाले पारेको जोखिम नियन्त्रणको सकारात्मक प्रभावको समिक्षा गरेका छन् । उनीहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लाने गरी
काठमाडौं, १३ असार । सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ ।
भरतपुर,१३ असार: कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए
कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो । आज बस्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले