Logo

Tag: नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रमः बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक

विस्तृत पढ्नुहोस
काठमाडौं-तराई द्रूतमार्ग ०८३ सालभित्रै सक्ने सरकारको लक्ष्य

काठमाडौँ, १ जेठ । सरकारले काठमाडौं तराई द्रूत मार्गको काम ०८३ सालभित्रै सक्नेगगरि काम अगाडि बढाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र

५ लाख भूमिहीनलाई लालपूर्जा दिने सरकारको घोषणा

काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्रमा थप ५ लाख नागरिकलाई घरजग्गापूर्जाधनी उपलब्ध गराउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले

सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने

काठमाडौँ, १ जेठ । सरकारले घरेलु मदिरालाई ब्राण्डङ गनेृ भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय

सरकारले बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने

काठमाडौँ, १ जेठ । सरकारले रुग्ण उद्योगलाई पुन: सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१र८२

नीति तथा कार्यक्रमः लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिने

काठमाडौँ, १ जेठ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त

आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने

काठमाडौँ, १ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ । नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष

सरकारले भन्यो: अर्थतन्त्रमा सुधार आयो, बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढ्यो

काठमाडौँ, १ जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम रहेको बताएका छन् । मुद्रा स्फीति दरमा

कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौँ, १ जेठ । सरकारले नेपालको कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको जनाएको छ । आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ९८

संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल (तस्बिरहरू)

काठमाडौं,१ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि संघीय संसद् भवनमा रिहर्सल गरिएको छ। मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति

नीति तथा कार्यक्रममा अवरोध नगरिदिन प्रचण्डको आग्रह, संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसको जवाफ

काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आज सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

सभामुख घिमिरेले छलफलका लागि कानूनमन्त्री गिरीसहित दलका प्रमुख सचेतक र सचेतकलाई बोलाए

काठमाडौं,३० वैशाख । सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख सचेतक तथा