Logo

Tag: नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ जेठ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त

विस्तृत पढ्नुहोस
जमिन बाँझो राख्न नपाउने, भूमी बैंकको स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, २ जेठ । सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा

अघिल्लो वर्ष आलोचना भएपछि यो वर्ष राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ शब्दावली हट्यो

काठमाडौं, २ जेठ । सरकारको गत वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले सम्बोधन गरेपछि ‘मेरो सरकार’ भनेर विवाद भएपछि यस वर्षको सम्बोधनमा मेरो सरकार भन्ने शब्दवाली हटाईएको छ ।

राष्ट्रपतिद्धारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाईभ भिडिओसहित)

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरिरहेकी छिन् । उनले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी

आज नीति तथा कार्यक्रम, संघीय संसद परिसरमा प्रवेश गर्ने सवैलाई ‘मास्क’ अनिवार्य

काठमाडौं, २ जेठ । सरकारले आज साँझ ४ बजे आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको

नेकपा सचिवालय बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल, स्थायी कमिटी बैठक बोलाउनेबारे कुरा भएन

काठमाडौं, २ जेठ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा

यी १३ सांसद संसदमा छिर्न पाउनेछैनन्

काठमाडौं, २ जेठ । संघीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे दुवै सदनको संयुक्त बैठकमा नीति

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २ जेठ । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने

नीति तथा कार्यक्रम आज, कोरोनाले पारेको बहुपक्षीय असरमा कार्यक्रम केन्द्रित हुने

काठमाडौँ, २ जेठ । सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संसद्को संयुक्त बैठक अपराह्न ४

नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराएको छ । राष्ट्रपतिलाई नेपाल सरकारको

काठमाडौं महानगरपालिकाको २०७६/०७७ को नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरको पाँचौ नगरसभाको बैठकले केही दिनअघि नै पारित गरेको भए पनि बुधबार महानगरले पत्रकार सम्मेलन

किन भयो संसदमा चर्काचर्की, के भनेका थिए प्रधानमन्त्री ओलीले ?(भिडियोसहित)

वैशाख २४, काठमाण्डौ । मंगलबार पनि संसदमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांदसहरुबीच चर्का चर्की भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नलाई आक्रोश, कुन्ठा र निम्छरो