Logo

Tag: नेकपा एमाले

चितवन महाधिवेशनको सन्देशः ‘ओली नै एमाले एमाले नै ओली’

-रिपोर्टर्स नेपाल/संवाददाता

समाचार विश्लेषण । नेकपा एमालेको १०औं महाधिवेशन अध्यक्ष केपी शर्मा ओली केन्द्रित बनेको छ । उद्घाटन अघि नै महाविधेशन ओलीमय बनाइएको थियो । ओलीलाई नै

विस्तृत पढ्नुहोस
संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन्

संसदमा अस्तव्यस्तता हामीले गरेका हौं भन्ने स्वीकार्नुपर्छः चित्रबहादुर केसी

काठमाडौं, १० मंसिर । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले दलहरुकै कारण अराजकता र जनतामा नैराश्यकता बढेको टिप्पणी गरेका छन् । नेकपा एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै उनले दलहरु सुध्रनुपर्ने

लिलामणि पोखरेलले घुमाउरो तरिकाले गरे फेरि एमालेसँग एकताको सम्भावना

चितवन, १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपा एमालेसँग फेरि एकता हुने सम्भावना औल्याएका छन् । उनले एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै द्वन्द्व स्थायी

ओलीप्रति अनुग्रहित छु, संविधान संशोधन केही भयोः महन्थ ठाकुर

काठमाडौं, १० मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधान संशोधनका केही काम भएको बताए । उनले एमाले महाधिवेशनमा स्वागत मन्तव्य

कमल थापाले ओलीको प्रशंशा गर्दै उठाए ‘भारतीय नाकाबन्दी’ र ‘चुच्चे नक्शा’ को कुरा

चितवन, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा प्रस्तुत भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंशा गर्दै नाकाबन्दी र

भाजपा नेता हर्षर्वद्धनलाई लगाइदिनुपर्ने खाँदा कमल थापालाई लगाइदिएपछि…

काठमाडौं, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अितिथीका रुपमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आयोजकले खाँदा लगाइदिए । खाँदा रातो रङ्गको र पुछारमा एमालेको सुर्य चिन्हभित्र हँसिया

न्याय व्यवस्था सेटिङबाट भताभुंगः बादल

काठमाडौं, १० मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले न्याय सेवा भताभुंग पारिएको टिप्पणी गरेका छन् । चितवनमा एमालेको १०औं महाविधेशन उदघाटनमा बोल्दै न्याय सेवा सेटिङबाट भताभुंग

दसौँ राष्ट्रिय महाधिवेशनका सहभागी बोट सयर गर्दै

चितवन, १० मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनका सहभागीहरु देवीघाट नदीमा बोट सयर गर्दै ।-तस्वीर : प्रदीपराज वन्त-रासस

ओली समूहमा जन्मियो दुई गुट, कस्को शक्ति कति ?

काठमाडौं, १० मंसिर । नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ । पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव,

मौसमले साथ नदिएको एमाले महाधिवेशन

चितवन, १० मंसिर । नेकपा एमालेको महाधिवेशन चितवनमा सुरु हुँदैछ । आजबाट महाधिवेशन सुरु हुनलाग्दा मौसम भने धूमिल छ । चितवन मात्र नभई काठमाडौंलगायत आसपासका क्षेत्रको मौसम पनि सफा छैन

चितवनमा एमाले महाधिवेशनको रौनकः ‘आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै ओलीको पक्षमा नाराबाजी (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्दैछन् ।