Logo

Tag: नेकपा एमाले

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २८। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल,

विस्तृत पढ्नुहोस
संवादमार्फत समाधान खोज्दै सभामुख

काठमाडौं, भदौ २८। प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले

एमालेले संसद अबरुद्ध गरिरहेपछि सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ, २७ भदौ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद अबरोध गरेपछि संसद सुचारु गर्ने गरि सभामुख अग्नि सापकोटाले निकाश खोजिरहेका छन्। यसक्रममा सभामुखले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन

एमाले सांसदहरुलाई सभामुखले भने–’आफ्नो अधिकरा प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन नहोस’

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन गर्न नहुने बताएका छन् ।

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २७ भदौ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको

संसद् अवरोध कायमै राख्न ओलीको निर्देशन, सभामुखमाथि माईक प्रहार गर्ने निर्देशन नभएको जिकिर

काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरुद्ध कायमै राख्ने जनाएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा

संसद अवरुद्ध जारी रहनेछ : ओली

काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले

यी हुन् एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि

काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका

संसदमा मुठभेडको सम्भावना बढ्यो

काठमाडौं, २६ भाद्र । प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो । शुक्रबार संसदमा संशोधित

एमालेको विधान अधिवेशन १५ देखि १७ असोजमा हुनेगरी सर्‍यो

काठमाडौं, २६ भदौ । नेकपा एमालेको विधान अधिवेशन सरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अधिवेशन असोजको तेस्रो हप्ता गर्ने गरी सरेको हो । विधान महाधिवेशन असोज १५ देखि

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, २६ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि