Logo

Tag: नेकपा एमाले

एमाले बागमती प्रदेशको बन्दसत्र आज, नेतृत्वका लागि ढुंगेल र दाहालबीच रस्साकस्सी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ असोज । सोमबारबाट सुरु भएको नेकपा एमाले बागमती प्रदेशको प्रथकम अधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । सोमबार काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रदेश अधिवेशनको बन्दसत्र

विस्तृत पढ्नुहोस
प्रचण्डलाई पूर्वपरराष्ट्रमन्त्रीको प्रहार : एउटा स्कुलको समझदारी गर्न प्रधानमन्त्री जन्ती लिएर चीन जाने ?

काठमाडौं, ९ असोज । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पर्याप्त गृहकार्यबिनै चीन भ्रमणमा गएकाले उपलब्धिमूलक हुन नसकेको बताएका छन् ।‘प्रधानमन्त्रीले १३ बुँदे समझदारी गर्नुभएको

१५ तस्बिरमा हेर्नुहोस् एमाले बागमती प्रदेश अधिवेशनको रौनक

काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन प्रारम्भ भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजित भव्य समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका छन्

एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त

काठमाडौं,८ असोज । नेकपा एमालेले कोशी प्रदेशको संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेहथुमबाट समानुपातिक पद्धतिमार्फत गएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएकी थिईन् । यसअघि सचेतक

एमाले बागमतीको अध्यक्षमा ओलीको रोजाइमा कृष्णभक्त

काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेश सुरु भएको छ । आज र भोलिसम्म चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंको भृकुटीमण्डपमा एमाले अध्यक्ष तथा पूर्व

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा आधा दर्जन आकाङ्क्षी

काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट

शेरबहादुर देउवा मसँग भेट्न डराउनुहुन्छ, कुन शक्तिसँग किन डराउनुभएको हो, थाहा छैन : ओली

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नहुँदा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको आरोप लगाएका छन् । ‘कुनै

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

काठमाडौँ, ५ असोज । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज

‘कक्षा १२ सम्म स्थानीय तहले नै हेर्ने भए विद्यालय शिक्षा विधेयक किन ल्याउनुपर्‍यो ?’

काठमाडौं, ५ असोज । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षकहरुले उठाएका न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताएका छन् । ‘शिक्षकहरुले उठाएका कतिपय माग बहस र

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका सचेताक महेशकुमार

तस्बिरमा हेर्नुहोस् नक्सालमा एमालेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम

काठमाडौं,३ असोज । नवौं संविधान दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष

अब संविधान संशोधन होइन, रक्षा र कार्यान्वयनको चरण हो : एमाले उपाध्यक्ष

काठमाडौं, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान संविधान सर्वस्वीकार्य भएको बताएका छन् । ‘संविधान जारी हुने बेला आलोचनाका केही स्वर उठेका थिए । तर