Logo

Tag: नेकपा एमाले

न्यूनतम साझा कार्यक्रमले जनतामा भ्रम छरेको छः एमाले नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जनतालाई भ्रम दिने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आएको आरोप लगाएका छन् । ‘सरकारको

विस्तृत पढ्नुहोस
‘जनताले अस्वीकार गरेका नेताहरूलाई जिताउने जिम्मा बाराको हो र ?’

काठमाडौं, २२ चैत । बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले आफूले जित्ने प्रशस्त सम्भावना भएको दाबी गरेका छन् । ‘नेकपा एमाले अहिले पनि सबभन्दा बढी जनमत भएको पार्टी

रवि लामिछानेको संगठन छैन, खालि हल्लाखल्ला होः एमाले उपाध्यक्ष

काठमाडौं, २१ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारमा गएपछि रवि लामिछानेको आकर्षण घटेको बताएका छन् । ‘मिसन ग्रासरुट अभियान चलिरहेका बेला हामीले चितवन, बारा र तनहुँमा शानदार रुपमा

बिचरा प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने भन्ने नै ‘कन्फ्युज’ भयोः सूर्य थापा

काठमाडौं, २० चैत । नेकपा एमालेका नेता र सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सय दिने कार्यकाल विश्लेषण गर्न लायकै नरहेको टिप्पणी गरेका छन् । ‘बिचरा प्रचण्डको सय दिन

प्रचण्डजीमा उत्ताउलोपन देखियोः ज्ञवाली

काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्ने देखिएको बताएका छन् । ‘यो सरकारबाट

मिटरब्याज पीडितको उठिबास लाग्दा पनि सरकार टुलुटुलु हेरिरहेको छः भीम रावल

काठमाडौं, १३ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले मिटरब्याज पीडितको समस्यामा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । ‘लोकतन्त्र र गणतन्त्रमा पनि साहुमहाजनको मिटरब्याज र वित्तीय

गठबन्धनलाई एमाले नेताको चुनौती– जथाभावी गर्नु छ भने सभामुख फेरे भइहाल्छ नि

काठमाडौं, १२ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सभामुखको अधिकार कानुन ल्याएर घटाउन नमिल्ने बताएका छन् । ‘सभामुखले संविधानमै उल्लेख भएका काम गर्ने हो । त्यसलाई नयाँ

प्रचण्डको सान्दर्भिकता समाप्त भैसकेको छः एमाले नेता

काठमाडौं, ९ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले सत्ता गुमे पनि जनताको साथमा आफ्नो पार्टीमात्र रहेको बताएका छन् । ‘जनताको साथमा रहने पार्टी नेकपा एमाले मात्र हो

‘एमालेसँग लभ गरेर कांग्रेससँग लिभिङ टुगेदर बस्ने प्रचण्डलाई कसरी विश्वासको मत दिने ?’

काठमाडौं, ६ चैत । नेकपा एमालेका नेता एवं संसदीय दलका सचेतक महेश बर्तौलाले संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो वा चौथो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रकै मद्दा मजाक भएको

स्ववियुको टिकट बालकोटबाट वितरण भएको होइनः गैरे

काठमाडौं, ५ चैत । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले अनेरास्ववियुले आफ्नो उम्मेदवार आफैं छानेको दाबी गरेका छन् । ‘स्ववियु निर्वाचनमा पार्टीको संलग्नता हस्तक्षेप भन्ने तहको छैन । कुनै

कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षमा उभिँदै

काठमाडौं, चैत ५ । हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर एमालेलाई प्रतिपक्षी बेन्च खाली गर्ने भएको छ । सत्ता सहयात्रामा दुई महिना

प्रमुख सचेतक गिरीलाई प्रश्न– एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ ?

काठमाडौं, ४ चैत । नेकपा एमालेका नेता एवं संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट आफ्नो पार्टीलाई झड्का नलागेको दाबी गरेका छन् । ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन