Logo

Tag: नेकपा एमाले

गठबन्धनले सरकार बनाउन नसके एमाले अघि सर्छः ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु व्यावहारिक नहुने बताएका छन् । ‘गठबन्धनले बहुमत पुर्‍याएर सरकार

विस्तृत पढ्नुहोस
एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् । ‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै

मेरो क्षेत्रका मतदाताले रवि लामिछानेलाई नै भोट हाल्दैछु भन्ने बुझेः सुरेन्द्र पाण्डे

काठमाडौं, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सरकार बनाउने गृहकार्यमा नलागेको स्पष्ट पारेका छन् । ‘संसद्को बनोट हेर्दा सरकार बनाउने खेलमा लागे असम्भव त नहोला ।

एमालेले मौका पाउँदा ओलीलाई नै प्रधानमन्त्री बनाउँछ: विष्णु रिमाल

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले लोकप्रिय मतमा आफ्नो पार्टी पहिलो भएकाले सरकार बनाउने सम्भावना जीवितै रहेको बताएका छन् । ‘अहिले पनि पपुलर भोटमा एमाले नै पहिलो

खगराज अधिकारीलाई धमलाको प्रश्न- प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार हुन्छ ?

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका नेता एवं कास्की १ (क) का नवनिर्वाचित सांसद खगराज अधिकारीले गण्डकी प्रदेशमा गठबन्धनले सरकार बनाउने स्थितिमा आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्

एमालेले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्नु पूर्वतिर हल्ला गरेर पश्चिमतिर हमला गर्ने गुरिल्ला ट्याक्टिस हुन सक्छः सूर्य थापा

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वाचित सांसद सूर्य थापाले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । ‘कांग्रेससँगको

एमाले सचिव भन्छन्- लोभीपापीहरूको गठबन्धनलाई नै सरकारमा बस्ने रहर पुगेको छैन, एमालेले के गर्ने ?

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीका नवनिर्वाचित सांसद टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको बताएका छन् । ‘एकल सरकार निर्माणका लागि कुनै पनि दलको

नेकपा एमाले नयाँ सरकार निर्माणका सबै विकल्पमा खुला छः रिजाल

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले सरकार गठनका लागि आफ्नो पार्टी सम्पूर्ण मतपरिणाम पर्खिरहेको बताएका छन् । ‘हामी अहिले पूर्ण परिणामको पर्खाइमा छौं । कसैको स्पष्ट बहुमत

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे

काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् । ‘निर्वाचनमा नेकपा

जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौंः जुली

काठमाडौं, १० मंसिर । धनुषा ३ की नवनिर्वाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य जुलीकुमारी महतोले संसदमा महिला प्रतिनिधित्व घट्न दिन नहुने औंल्याएकी छन् । जुनसुकै दलबाट जिते पनि महिलाको

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि

सांसदमा निर्वाचित भएपछि सूर्य थापा भन्छन्- रवि लामिछानेको कुरामा मलाई किन उत्तेजित हुनुपरेको छ र !

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका नेता एवं प्यूठानका नवनिर्वाचित सांसद सूर्य थापाले गठबन्धन दलकै मतदाताको भोटले जितेको बताएका छन् । ‘मैले नेकपा एमालेको मतले मात्र जितेको होइन, गठबन्धनबाट मन