Logo

Tag: नेकपा (माओवादी केन्द्र)

पम्फा भुसालको नेतृत्वमा माओवादी नेताहरु भारत प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रका दोस्रो तहका ५ नेता भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सचिव

विस्तृत पढ्नुहोस
पम्फा भुसालको नेतृत्वमा माओवादीका पाँच नेता आज ६ दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, साउन ७ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) का नेताहरुको एक टोली आज ६ दिने भारत भ्रमणमा जान लागेको छ। माओवादी केन्द्रका

चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली नेपाल भ्रमणमा

काठमाडौं, साउन ७ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोली आज नेपाल आउँदै छ। पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान

पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका को-को नेता जाँदैछन भारत भ्रमणमा ?

काठमाडौं,३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको एक टिम भारत भ्रमणमा जाने भएको छ । माओवादी केन्द्रकी उपमहासचिव एवं पूर्व उर्जामन्त्री पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय

सीता दाहालको निधनप्रति एमाले अध्यक्ष ओलीद्धारा दुख व्यक्त

काठमाडौं,२७ असार । नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् ।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

काठमाडौंं, असार २७। नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक

सिता दाहालको निधनप्रति माओवादी केन्द्रद्वारा शोक वक्तव्य जारी

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले शोक वक्तव्य जारी गरेको छ । पार्टी महासचिव देव गुरुङद्वारा जारी वक्तव्यमा सीता दाहालले देशमा जनयुद्ध

नेकपा ब्युँताउने हल्ला, ‘एमालेलाई देखाएर कांग्रेस तर्साउने रणनीति’

काठमाडौं, असार १८ । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का

प्रधानमन्त्री दाहालको खुलासा : पूर्व माओवादीहरुबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ

पोखरा, १६ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको निर्णय,कार्कीलाई विश्वासको मत नदिने

काठमाडौं,१४ असार । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश संसदीय दलको आज

विप्लव माओवादीमा आउने तयारी भैरहेको बेलामा संसदमा वर्षमान र जनार्दनको खासखुस

काठमाडौं, १३ असार । पछिल्लो समय चार दलहरु नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएपछि राजनीतिक तातिएको छ । प्रधानमन्त्रीसमेत

रामनारायण बिडारीको प्रतिवाद : तर्कुले, बाइमात्रा पनि परिवर्तन नगर्ने हो भने बजेटमा किन महिनौं छलफल गराएको ?

काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खुलेर समर्थन गरेका छन् । ‘अदालतले सधैंभरि सही निर्णय गर्छ भन्ने छैन