Logo

Tag: नेकपा

संकट बढ्दैछ सरकार सतर्क हुनुपर्छ : नेम्वाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ १ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा संकट बढ्दै गइरहेको बताएका छन् । तत्कालै देश पूर्ण अवस्थामा

विस्तृत पढ्नुहोस
नेकपाद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

२९ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पूर्वमन्त्री बाँस्कोटाद्वारा पिपीइसहित स्वास्थ्य सामग्री वितरण

काभ्रेपलाञ्चोक, २९ चैत  : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । बाँस्कोटाले १३

मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री

अत्तरिया, २८ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

फिदिम, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ । नेकपा

लाजमर्दो ‘राहत प्याकेज’

शम्भु श्रेष्ठ: समाजवाद उम्मुख नेपाल कम्युनिष्ट पार्टीको सरकारले आइतबार सार्वजनिक गरेको ‘राहत प्याकेज’ सुनेर नेपाली जनतालाई लाज लाग्यो । सरकारको प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको ‘राहत प्याकेज’ कुनै

नेकपा सचिवालय बैठकमा सरकारले चालेका कदमबारे ब्रिफिङ

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका

सङ्कटको समयमा सुरक्षा सङ्गठनलाई नै परिचालन गरिन्छ: गृहमन्त्री थापा

काठमाडौँ, २५ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व

प्रचण्ड तनावमा

काठमाडौं, चैत २४ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका

यस्तो बेलामा भ्रष्टाचार गर्ने महाअपराधी- युवराज ज्ञवाली

काठमाडौं, २१ चैत्र । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले सरकारले कोरोना भाइरस रोकथामका लागि चालेको कदमले रोग फैलन नसकेको बताएका छन् । तर, पछिल्लो समय स्वास्थ्य सामाग्री

ओली-प्रचण्डबीच भेटवार्ता, राहतबारे छलफल

काठमाडौँ, १९ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन

Screenshot