Logo

Tag: नेकपा

नेकपा केन्द्रीय कमिटी बैठक भोलि, सचिवालयले तय गर्यो बैठकका एजेण्डाहरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय

विस्तृत पढ्नुहोस
नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रिय कमिटीको एजेण्डा तय गर्ने

काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठक अघि सचिवालयको बैठक बस्न लागेको हो । केन्द्रिय

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, १४ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् ।

प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत

महोत्तरी, १४ माघ : प्रदेशसभा नं २ मा सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । सरकार सञ्चालनकै लागि पनि कुनै एक दलको स्पष्ट बहुमत नरहेको प्रदेशसभामा दुईतिहाइ मत

उपसभामुख राजपाले पाउँछ- पूर्वमन्त्री गणेश साह, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य गणेश शाह स्पष्ट वक्ता हुन् । लामो राजनीतिबाट खारिएका उनी सादा जीवन बिताउने कमै नेतामध्ये पर्दछन् । साहसँग समसामयिक राजनीतिक

उपसभामुखमा कुन–कुन दलका आँखा

काठमाडौ, १३ माघ । सत्तासिन नेपाल कम्युनिष्ट पार्टीले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनएसँगै उपसभामुख पदबाट डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छिन् । उनको राजीनामापश्चात खाली रहेको उपसभामुख कुन दलले पाउने

मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । १५ माघबाट प्रारम्भ भई सकिएलगत्तै मन्त्रिपरिषद् पुर्नगठन हुने भएको हो । मन्त्रिमण्डल

द्धन्द्धका पुराना घाऊ कोट्याएर हिंड्नेहरु देशघाती हुन्- लिलामणि पोखरेल, नेता, नेकपा

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेल खरो बोल्छन् । बौद्धिक नेताको परिचय बनाएका पोखरेलसँग लामो राजनीतिक अनुभव छ । उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले गरेको

उपसभामुख र दुई मन्त्री दिएर राजपालाई सरकारमा ल्याउने ओलीको रणनीति

काठमाडौं, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र कुन दललाई उपसभामुख दिने भन्नेबारे मतभेद भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीलाई उपसभामुखमा

अल्पमतमा परेपछि ओली सक्रिय, नेकपाभित्र गुट परिवर्तनको माहोल

काठमाडौं, १० माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुट परिवर्तनको माहोल तयार भएको छ । यसबाट आफू अल्पमतमा पर्ने देखेर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली

अग्नि सापकोटाको जीवनमा आएको आरोह अवरोह

काठमाडौं, १० माघ । नेपाली काँग्रेसले उम्मेदवारी नदिएको र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य अग्नि सापकोटा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा १२

ओलीले अकस्मात् खनाललाई बोलाएर किन गरे चार घन्टा संवाद

काठमाडौं, १० माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई बिहिबार अचानक बोलाए । बालुवाटारमा अकस्मात् बोलाइएपछि खनाल हतारिदै पुगे ।

Screenshot