डोटी, ७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध,
काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा
काठमाडौं, ६ माघ । सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको चुनावको मिति घोषणा गरिएको हो । मंगलबार उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता देवन्द्र पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकटस्थ मानिन्छन् । उनले सभामुखमा अग्निप्रसाद सापकोटाको चयनप्रति केही प्रश्न उठाउनुलाई शान्ति प्रक्रिया भाँड्ने र डलरको
काठमाडौं, ६ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मारेको अभियोग लागेकालाई नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गरेको भन्दै आलोचना गरेका छन् । उनले आज ट्वीटरमार्फत् नेकपाले सभामुखको
काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं, ५ माघ । सभामुख चयनलाई अनुमोदन गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । विहान अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बसेर सहमति निकालेपछि बैठकले नामको अनुमोदन गर्नेछ
काठमाडौँ, ५ माघ : प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ । सभामुखको निर्वाचन कार्यतालिका
पर्वत, ५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताउनुभएको छ । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको
गलकोट, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले
काठमाडौं, ५ माघ । आज पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गर्न नसके के होला ? यसका धेरै विकल्पबारे पनि सोच्न थालिएको छ । सभामुखमा प्रधानमन्त्री समेत
काठमाडौं, ४ माघ । प्रधानमन्त्रीका परराष्ट्रमामला सल्लाहकार डा. राजन भट्टराईले नेकपाले ६ माघमा सभामुखको टुंगो लगाइसक्ने बताएका छन् । नेकपाभित्र सहमति बन्ने र नामको टुंगो लाग्ने बताए । भट्टराईसँग ऋषि