काठमाडौं, १ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका
काठमाडौं, २३ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएपछि चर्चामा छन् । कहिले खेतमा गहुँ काटेको तस्विर बाहिरिन्छ त कहिले आँफै बेल्चा बोकेर श्रममा खटिएका तस्विर आउने गरेका
किमाथाङ्का, २८ फागुन: सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको
बझाङ, २७ फागुन: सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द
चितवन, २३ फागुन: नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने -नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै
काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नख्खु कारागारमा रहेका आफ्ना नेता हेमन्तप्रकाश वलीलाई भेटेका छन् । वलीलाई भेट्न महासचिव विप्लवसहित उक्त पार्टीका नेताहरु प्रकाण्ड र
काठमाडौं, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा विशेष समारोहबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पत्रमा हस्ताक्षर
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवबीच करिब आधा घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा पुगेर विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरु दुवै
मान्म, २१ फागुन: सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच
काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव काठमाडौं आएलगत्तै आफ्नो पार्टीका नेताहरुसँग आन्तरिक परामर्श गरेका छन् । नेकपानिकट पत्रकार प्रकाश डुम्रेले सार्वजनिक गरेको तस्विरमा महासचिव विप्लव नेताहरु प्रकाण्ड, धर्मेन्द्र बास्तोलासहितका
काभ्रेपलाञ्चोक, २१ फागुन: काभ्रेपलाञ्चोकबाट शुक्रबार रिहाई गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कर्यालयको गेटअघि आफ्ना शुभेच्छुकसँग । सरकारसँग उक्त
काठमाडौं, २१ फागुन । प्रहरीको स्कर्टिङसहित नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदैछन् । त्यसको लागि उनी नवलपरासीबाट हिँडिसकेका छन् । नवलपरासीमा सहिद परिवारका सदस्यहरुको हातबाट अविर पहिरिएर विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं