Logo

Tag: नेपाली कांग्रेस

कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३० । सत्तारूढ नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार चयनमा केन्द्रित भएको छ। सत्ता गठबन्धनमा रहेका

विस्तृत पढ्नुहोस
काँग्रेसमा समानुपातिक उम्मेदवार भइसकेकाहरु फेरि सूचीमा नपर्ने, यस्तो छ मापदण्ड

काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसमा समानुपातिकतर्फ बन्दसूचीमा यसअघि नाम परिसकेका कोहीपनि नअटाउने भएका छन् । समानुपातिकतर्फ सांसद भइसकेका र उम्मेदवारको रुपमा नाम पनि बन्दसूचीमा परिसकेकाहरु कोही पनि नदोहोरिने गरी

उपेन्द्रलाई बाहिर पठाएर गठबन्धनमा महन्थलाई भित्र्याउने देउवाको तयारी

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउनेगरि तयारी थालेका छन् । देउवाले बरु गठबन्धनमा आवद्ध जनता समाजवादी

समानुपातिक उम्मेदवारको सूचि तय गर्ने तयारीमा जुट्यो कांग्रेस, बोलायो बैठक

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय जुटेको छ । समानुपातिक उम्मेदवारको सूचि तय गर्न कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ ।

असोज ३१ भित्रै महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझाउँछौंः मीन विश्वकर्मा

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको

भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै बोक्लान् त कार्यकर्ताले भारी ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रबाट भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै आएको छ । झन्डै एमालेकै हाराहारीमा मत रहेको भोजपुर कांग्रेस कहिले कुन पार्टीको त कहिले कुन पार्टीको भारी बोक्न

मोहनबहादुर बस्नेत भन्छन्ः “देउवा फेरि प्रधानमन्त्री हुनु के आश्चर्य भो र !”

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा फेरि प्रधानमन्त्री हुन सक्ने बताएका छन् । “देउवा धेरैपटक प्रधानमन्त्री हुनुभयो । उहाँमा मात्र

सिट बाँडफाँट नहुँदै काँग्रेसमा विद्रोही उम्मेदवार खुल्न थाले

काठमाडौं, २६ भाद्र । सत्ता गठबन्धनका पाँच दलबीच सम्भवत यसै महिनाभित्र सिट बाँडफाँटको टुंगो लाग्नेछ । सिट संख्या र कुन क्षेत्रबाट कुन दलबाट गठबन्धनको साझा उम्मेदवार रहने भन्ने टुंगो लाग्ने

आन्तरिक कलह यथावत्, अन्तरपार्टी चुनावी तालमेलमा मरिहत्ते

काठमाडौं, भदौ २६ । सरकारले घोषणा गरेको संघीय र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच चुनावी माहोल तातिसकेको छ । आफ्नो पक्षमा दर्विलो उपस्थिति देखाउने नाममा दलहरू आन्तरिक कलहलाई यथावत्

मधेस प्रदेशमा १६ सिट कांग्रेसकाे बटमलाइन हाे: रमेश रिजाल

काठमाडौं, भदाै २५ । नेपाली कांग्रेसका नेता रमेश रिजालले मधेस प्रदेशमा आफ्नाे पार्टी र गठबन्धनका अन्य पार्टीहरूबीच १६-१६ सिट बाँडफाँट गर्न सकिने बताएका छन्। ‘गठबन्धनमा जाने भनेपछि २०७४ काे आम

औपचारिकतामै सीमित कांग्रेस अभियान

काठमाडौं, भदौ २५ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ। जनतालाई आफ्ना

कांग्रेस मधेश प्रदेश कार्य समितीद्वारा ६० प्रतिशत सिट नछोड्ने निर्णय

जनकपुरधाम, २४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै