Logo

Tag: नेपाली कांग्रेस

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका

विस्तृत पढ्नुहोस
सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार

कांग्रेसले सार्वजनिक गर्‍यो देशैभर आयोजना गरिने आमसभाको कार्यतालिका

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो

जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइँकटहर’

चितवन, १७ वैशाख । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई

आज ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक

“म बबुरो जगन्नाथ पौडेलले उम्मेदवारी दिँदा भत्किने कस्तो गठबन्धन हो ?”

काठमाडौं, १६ वैशाख । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफू नेपाली कांग्रेसको बागी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

पार्टीकै हितका लागि भरतपुर माओवादी केन्द्रलाई छाडेका हौं, ओलीको उरन्ठेउलो पाराले देश अघि बढ्न सक्दैनः कांग्रेस प्रवक्ता

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाडेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

बागी उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेताकार्यकर्तालाई आज शुक्रबार बेलुकीसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । निर्वाचन

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल

हेटौंडा, १५ वैशाख । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारहरुलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको

सुजाता किन मलेशिया उडिन् ?

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला स्थानीय चुनावको चटारो चलिरहँदा मलेशिया उडेकी छिन् । उनी आज विहान क्वालालाम्पुर उडेको बुझिएको छ । विहान साँढे १० बजेको

कर्ण मल्लद्वारा सांसद पदबाट राजीनामा घोषणा

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आज डडेलधुरामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । मल्लले आफू साधारण

फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा, १५ वैशाख। नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच