Logo

Tag: नेपाली कांग्रेस

देउवा एकलौटी रुपमा अघि बढे अब चुप लागेर नबस्ने शेखर कोइराला समूहको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक कलह फेरि बल्झिएको छ । १४औं महाधिवेशन सम्पन्न भएको दुई महिना पुग्न नपाउँदै आन्तरिक कलह

विस्तृत पढ्नुहोस
स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति भइसकेको छ : उपसभापति गुरुङ

चितवन, ४ माघ: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताए

वैशाखमै स्थानीय निर्वाचन गर्ने बिषयमा दलहरुबीच सहमति

काठमाडौँ, ४ माघ: प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भर्खरै सकिएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको बुझिएको छ । बैठकमा सहभागी

सरकारी विद्यालय सुधारिएको छ: भीम पराजुली

विराटनगर, ४ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताएका छन् । उनले कतिपय

पार्टीमा कुनै असहजता छैन: केन्द्रीय सदस्य गच्छदार

विराटनगर, २ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड

लिपुलेकमा सडक निर्माण अबिलम्ब रोकिनुपर्छः नेपाली काँग्रेस (विज्ञप्तिसहित)

काठमाडौं, ३० पौष । नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको भन्दै उक्त भूभाग नेपालको भएको प्रष्ट पारेको छ ।

भलिबलको कुशल कमान्डर गुमायौँ : डा. रणबहादुर रावल

भजनी, २९ पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गरेका छन् । स्व

प्रकाशमान सिंहको धार्मिक सक्रियता

काठमाडौं, २६ पौष । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले धार्मिक सक्रियता बढाएका छन् । उनले आज विहानै श्री ऊँ अम्बे जय माताश्रीबाट आर्शिवाद लिएका छन् । आर्शिवाद लिन उनी पत्नी

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे: सहमहामन्त्री आङ्देम्बे

ताप्लेजुङ २६ पुस: नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित

ओमिक्रोनलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न कांग्रेस नेता महरको माग

काठमाडौँ, २५ पुस: नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको

प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता ओलीबीच संसद्को गत्यावरोध अन्त्य गर्ने सहमति भएको छ: रमेश लेखक

काठमाडौं, २५ पुस। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच संसद्को गत्यावरोध अन्त्य गर्ने सहमति भएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको