Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसको १४औं महाधिवेशनको अन्तिम मतपरिणाम आज आउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र

विस्तृत पढ्नुहोस
कांग्रेस प्रदेश २ अधिवेशनबाट पाँचजना निर्विरोध निर्वाचित

जनकपुर, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार एकल उम्मेदवारी परेपछि ५ जना

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित

कोइराला, सिंह र निधि एक होलान् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवा पदाधिकारीमा बहुमत र कार्यसमितिमा २ तिहाई सिटसहित मजबुत देखिएका छन् । केही केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छँदै

कांग्रेस महाधिवेशनः गण्डकीका देउवा समुहको अधिकांश निर्वाचित

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष बलियो देखिएको छ । शेरबहादुर देउवा समुहका धेरै उम्मेदवारहरु निर्वाचित भएका हुन् । डा.शेखर कोइराला पक्षका कांग्रेस पदाधिकारीमा

काँग्रेसमा इतर समूह फुट्दा देउवालाई दुई तिहाई, कस्का कतिले जिते (नामावलीसहित)

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) मा क-कसले मारे बाजी?

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) मा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका हुन्। पार्टीको १४औँ

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं, पुस ७ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। जनकपुरधामस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि अझै सुरु हुन

सहमहामन्त्रीमा निर्वाचित ‘डिना’ एकमात्र महिला पदाधिकारी

काठमाडौं, पुस ७ । कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको

देउवालाई दुई तिहाई

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।  कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको

रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् । मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको

काँग्रेसमा देउवा दुई तिहाई शक्ति नजिक, केन्द्रीय समितिमा कस्को कति (नामावलीसहित)

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको वर्चश्व झन् बढ्ने भएको छ । सभापतिमा निर्वाचित भइसकेका देउवाले पदाधिकारीमा बहुमत बनाएका छन् । केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुग्दै