Logo

Tag: नेपाली कांग्रेस

देउवा वन टु वन वार्ता गर्दै फकाउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पकड बलियो बनाउने रणनीतिलाई तिव्रता दिएका छन् । उनले आफ्ना विरोधीलाई पक्षमा पार्न संवाद

विस्तृत पढ्नुहोस
संविधान दिवस सन्दर्भ : जनादेशानुसार संशोधन र सुधारमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १ असोज: मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज

राजनीति गतिरोधको एक मात्र निकास निर्वाचन होः कांग्रेस नेता पौडेल

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक गतिरोध बढ्दै गएकाले एक मात्र निकास निर्वाचन भएको बताएका छन् । दलहरुको सहमतिमा छिटोभन्दा छिटो निर्वाचनमा जानु उपयुक्त हुने

कांग्रेस महाधिवेशनः नेताहरुको ध्यान प्रतिनिधितर्फ

काठमाडौं, असोज १। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं, असोज १ । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश

प्रदेश नं १ को नामाकरणमा अन्योल

–मोहम्मद सदरुल विराटनगर, ३१ भदौ : अङ्कगणतीय नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय

‘देउवालाई फेरि सभापति उठ्न कसले रोक्न सक्छ?’

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । नेतृत्व हस्तान्तरण विधि र प्रक्रियाबाट हुने भएकाले इच्छाले मात्र नहुने

को बन्ला काँग्रेस सभापति ? कस्को कति शक्ति

काठमाडौं, ३१ भाद्र । नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं, भदौ ३१। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो।

कांग्रेसले टुङ्ग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको

कांग्रेसको थप ८ जिल्लामा सदस्यता विवाद टुंगियो

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले क्रियासिल सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियासिल सदस्यता विवाद टुङ्ग्याएको

देउवासामु दुई महिनामै थेग्न मुश्किल चुनौती

काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्दा पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन । ४ मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले सरकार सञ्चालन