Logo

Tag: नेपाली कांग्रेस

गठबन्धनको बालुवाटारको बैठकमा माधव नेपाल समूहपनि सहभागी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चा सम्मिलित दलको गठबन्धनको बैठक

विस्तृत पढ्नुहोस
मनाङका बाढीपीडितलाई राहत वितरण

मनाङ, १८ साउन: पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन्। उनीहरुले

निधि, कोइराला र सिंहबीच भेटवार्ता

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका प्रत्यासीहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको चाक्सीबारीस्थित् निवासमा तीन नेताबीच छलफल भएको

‘सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ’ : निधि

काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् । आज (शनिबार) काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

वालिङ, १६ साउन: स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको

भदौ १६ मै महाधिवेशनको उद्घाटन गर्न चाहन्छुः देउवा

काठमाडौं, साउन १६ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो¥याएका छन् । उनले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ,

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मापदण्ड बनाएर समाधान गरिने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद समाधान गर्न मापदण्ड बनाइने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच यस्तो सहमति

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं, साउन १४। कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता

क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस

काठमाडौँ, १३ साउन: नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

काठमाडौँ, १३ साउन: सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको