काठमाडौं, ३ असार । पूर्व सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अनुरोधमा आज नेपाली चलचित्रका नायकद्वय राजीवजङ्ग बस्नेत र आकाश श्रेष्ठका साथै
काठमाडौँ, ३ असार: विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम
काठमाडौँ, ३ असार: नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको
काठमाडौं, ३ असार। नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । कांग्रेस नेताहरुले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने बताएका
काठमाडौँ, ३ असार: बढ्दो कोरोना सङ्क्रमणका समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस (वीपी) केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधबार काठमाडौँको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको
काठमाडौं, २ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्नुका साथ महाधिवेशनबारे छलफल गर्ने भएको छ
काठमाडौँ, २ असार : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज सबै
गण्डकी, २ असार: नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाका ११ वडामा निर्वाचित वडाध्यक्षले महानगरपालिकालाई विभिन्न पाँचबुँदे सुझाव दिएका छन् । महानगरपालिकाले बजेट अधिवेशनमार्फत आर्थिक वर्ष २०७८-७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला
काठमाडौँ, २ असार: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको
ओखलढुङ्गा, १ असार: पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गरेका छन् । रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच
काठमाडौँ, १ असार: नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी
काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका युवा नेता गोर्खामान लामा र सानु लामाले महामारीको बेला घर-घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । काभ्रे रोशी गाउँपालिका वार्ड-१ मा युवा नेताहरुले