Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसद्वारा आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ पौष । नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गर्दैछ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ

विस्तृत पढ्नुहोस
संसद पुनःस्थापना नभए के होला ?

समाचार विश्लेषण । प्रतिनिधिसभा बिघटन गरी मध्यावधि चुनाव घोषणा भइसकेको छ । तर, उक्त कदमविरुद्ध र बिघटित प्रतिनिधिसभाको पुनः स्थापनाका लागि रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सबैको ध्यान सर्वोच्च

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल

पूर्व सांसद तीर्थ लामा र नेतृ पवित्रा लामाद्वारा काभ्रेका सैयौँ युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ, ११ पुस । काभ्रे जिल्लाका सैयौँ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्व सांसद तीर्थ लामा र नेतृ पवित्रा लामाले आज (शनिबार)काभ्रे जिल्लाका सैयौँ युवाहरुलाई नेपाली

विचाराधीन विषयमा ध्यान दिँदै प्रदर्शन

काठमाडौं, पुस ११। नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते आयोजना गरिने विरोध प्रदर्शनमा सम्पूर्ण रूपले केन्द्रित हुने तर विरोध प्रदर्शन गर्दा अदालतमा विचाराधीन विषयलाई ध्यान दिने भएको छ ।

‘संसदको हत्या गर्ने’ ओलीबाट चुनाव असम्भव

बाबुराजा चित्रकारः नेपालको इतिहासमा वीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् जसलाई तत्कालिन राजा महेन्द्रले ‘कू’ गरी सत्तबाट हटाएर जेलमा राखे । निरंकुश शासनको ३० वर्षे कालरात्री शुरु गर्न महेन्द्रले दुई

कांग्रेस नेता पाण्डेलाई मातृशोक

काठमाडौँ, १० पुस: नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो

काँग्रेसले संसद बिघटनको कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रमा पौष १३ गते विरोध कार्यक्रम गर्ने

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध विरोध प्रदर्शनलाई तल्लो निकायसम्म विस्तार गर्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले १३ पौषमा देशका १६५ वटै

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक काँग्रेस

ललितपुर, पुस ९ । नेपाली काँग्रेसको दोस्रो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा प्रतिनिधि सभा विघटन संविधानसम्मत नभएको भन्दै केन्द्रीय सदस्यहरूले तोकिएको समयमा निर्वाचन हुनेमा शङ्का व्यक्त गरेका छन् । सभापति शेरबहादुर

जनआन्दोलनमा सेनाले यातना दिएकालाई सम्मान

चितवन, ८ पुस: जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर

देउवा पक्ष ओलीको कदमविरुद्ध आन्दोलनको विपक्षमा

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् । आज बसेको