Logo

Tag: नेपाली कांग्रेस

नक्सा हाम्रो हातमा जग्गा भारतको हातमा रहने अवस्थाले प्रधानमन्त्रीले विषयलाई अन्यत्र मोड्न खोज्नुभयो- विश्वप्रकाश शर्मा

ऋषि धमला

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मीठो शैलीमा तीखो प्रहार गर्न खप्पिस छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा पार्न

विस्तृत पढ्नुहोस
नेता प्रदीप पौडेलद्वारा स्वास्थ्य सामग्री सहयोग

दमौली, ५ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

सरकारले कोरोनालाई झाडा पखालाको रुपमा लिएको छः कांग्रेस प्रबक्ता शर्मा

काठमाडौं, असार ४ । नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले कोरोनाको कहरलाई सरकारले झाडा पखालाको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले कोरोनाको महामारीलाई नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिन

स्याङ्जा काँग्रेसले बुझायो ध्यानाकर्षण पत्र

प्रकाश डोटेल : स्याङ्जा, २ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस स्याङ्जाले प्रधानमन्त्रीलाई सरकारमा देखिएका कमिकमजोरी सुधार गर्नका लागि ध्यानाकषर्ण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री

सङ्कटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको छ : प्रवक्ता शर्मा

बनियानी, २ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र (पूर्णपाठ)

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कदम चाल्न ध्यानाकार्षण पत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख

स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्नेमा काँग्रेसको जोड

काठमाडौँ, २ असार : राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई

सरकारको विरोधमा नेविसंघ सडकमा (फोटोफिचर)

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सरकारको विरोधमा सडकमा आएको छ । सरकार कोरोना नियन्त्रण तथा रोकथामका लागि गम्भीर नभएको र सरकारले

पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक : काँग्रेस

काठमाडौँ, १ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : काँग्रेस प्रवक्ता शर्मा

बनियानी, ३२ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभयो । काँग्रेस झापाले आज यहाँ आयोजना गरेको

नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ, अब भूमिमाथिको स्वामित्व लिनुपर्छ : गगन थापा

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नक्सा संविधानको अङ्ग बनेको र अब भूमिमाथिको स्वामित्व लिनुपर्छभन्ने संसदले सन्देश दिएको स्प्ष्ट पारेका छन्

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाउन काँग्रेसको आग्रह

काठमाडौँ, ३१ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग