Logo

Tag: नेपाली कांग्रेस

नेविसंघको तदर्थ समिति दुई दिनमै गठन गर्ने कांग्रेस शीर्ष नेताबीच सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउने दुई दिनभित्रै नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले

विस्तृत पढ्नुहोस
दिल्लीबाट फर्किएलगत्तै पौडेल लचक, देउवासँग निर्णायक बैठक हुँदै

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् । उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् । देउवाले पनि पौडेलको

प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा

जनकपुरधाम, ७ माघ : प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको तथा निर्वाचन

अग्नि सापकोटालाई कांग्रेसको सुझाव : आग्रह र पूर्वाग्रहमा काम नगर्नुहोस

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ७ माघ : नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी

सभामुखको चुनाव माघ १२ मा (कार्यतालिकासहित)

काठमाडौं, ६ माघ । सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको चुनावको मिति घोषणा गरिएको हो । मंगलबार उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की, ६ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले

अब कांग्रेसमा नयाँ नेतृत्व आउँछ : रिजाल (भिडियोसहित)

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीमा अब नयाँ नेतृत्व आउनुपर्ने दाबी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट

मारेको अभियोगमा सभामुख भयो, देश अपराधिक साम्राज्यको ऐना- काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं, ६ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मारेको अभियोग लागेकालाई नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गरेको भन्दै आलोचना गरेका छन् । उनले आज ट्वीटरमार्फत् नेकपाले सभामुखको

सूचना प्रविधि विद्येयकको विरोधमा कांग्रेसले निकाल्यो जुलुश (फोटोफिचर)

७७ वटै जिल्लाका सिडिओमार्फत बुझायो ज्ञापनपत्र काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विद्येयकको विरोधमा आज देशव्यापी रुपमा विरोध तथा जुलुश निकालेको छ। उसले ७७ वटै

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

दाङ, ५ माघ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले

आयोगसम्बन्धी कानून सहमतिका आधारमा ल्याउने

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका