पुष २६, काठमाण्डौ । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी भए पनि नेताहरुले केही वर्ष यता पार्टीलाई विधिसम्मत लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न सकेका छैनन्
चितवन, २६ पुस : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्नुहुँदै उनले आगामी महाधिवेशनबाट
काठमाडौं, २६ पुष । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशोधित पाम आयल निर्यातका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर पाम आयल
काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका नेता डा. नारायण खड्का पछिल्लो समय गुट परिवर्तनको विषयले चर्चामा छन् । तर, उनले गुट परिवर्तन अस्वीकार गर्दै कुनै गुटमा नरहेको बताएका छन् ।
काठमाडौं, २५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा परिवर्तन नगर्ने पक्षमा पुगेका छन् । बरिष्ठ नेता रामचन्द्र
काठमाडौं, २४ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको पछिल्लो निर्णयबाट पछि हट्ने भएका छन् । उनले जिल्ला सभापतिहरुलाई बुढानिलकण्ठस्थित निवासमा बोलाएर सहमतिका साथ बढ्न लचिलो हुने बताएका हुन्
काठमाडौँ, २४ पुस : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा आज काँग्रेसका जिल्ला
पुष २३। काठमाण्डौ । सरकार होस वा सत्तारुढ दल नेकपा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नै किन नहोस । द्वन्द्धकालिन घटनाका पीडितले न्याय नपाउँदा टाउको दुखाईको विषय बन्दै आएको
काठमाडौं, २३ पौष । नेपाली कांग्रेस नेता सुरेन्द्र पाण्डे सभापति शेरबहादुर देउवाका निकटस्थ हुन् । उनले देउवाले कतिपय निर्णयहरु सच्याउन तयार भएको खुलासा गरेका छन् । पाण्डेसँग ऋषि धमलाले गरेको
काठमाडौं, २३ पौष । नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन् । नेपाली कांग्रेस नुवाकोट सभापति उनी पौडेलले बोलाएको जिल्ला सभापतिहरुको भेलामा सहभागी थिए ।
काठमाडौं, २३ पौष । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा महाधवेशनको मिति तोक्ने र नयाँ विभाग थप्न निर्णयबाट पछि हट्ने भएका छन् । देउवा सहमतिका लागि लचिलो हुन तयार भएका हुन्
काठमाडौं, २३ पौष । नेपाली काँग्रेसभित्र यतिबेला गुटबदल चर्चामा छ । सभापति शेरबहादुर देउवालाई छाडेर हिंडेकाहरु फेरि गुट बदल्न पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका भनी लामो समययता