काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) लाई आफ्नो पार्टीको पूर्ण
काठमाडौं, ११ असोज । प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या आएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क
काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिस्ट शासनको प्रतिवाद जनता आफैंले गर्न थालेको बताए । उनले कम्युनिस्टहरु विचारबाट विचलित हुँदै गएको भन्दै नेपाली
काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । आउँदो प्रमुख चाडपर्वका अवसरमा
काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफूलाई सिंहको उपमा दिने कम्युनिस्ट पार्टी्विरुद्ध कांग्रेसले सिकार गर्ने घोषणा गरेका छन् । आउँदो प्रमुख चाडपर्वका अवसरमा
काठमाडौं, ११ असोज । नेपाली काँग्रेसमा विजयकुमार गच्छेदार निर्णायक शक्ति बन्ने अवस्था बनेको छ । फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेका उनले शुरुमा उपसभापति पद पाए । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले
काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठक भातृ संस्थाको विधान, पार्टी समायोजनका बेला उपसभापति विजयकुमार गच्छदारसँग भएका सहमतिअनुसार
‘कांग्रेसलाई अब चौथो क्रान्ति कम्युनिष्टको विरोधमा गर्नुपर्ने आवश्यकत्तातर्फ समयले घचघचाएको छ’ काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र
काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री
काठमाडौं, ८ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन्
प्रकाश डोटेल, स्याङ्जा । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको जनजागरणको समापनका अवसरमा स्याङ्जामा बोल्ने नेताहरुले सरकार भ्रष्ट र जनबिरोधी बन्दै गएको बताएका छन् । वर्तमान सरकार महंगी, भ्रष्ट्राचार, हत्या
काठमाडौं, ७ असोज । नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सकेको छ । मङ्गलबार देशका ७७ जिल्लामा एकसाथ सरकारको विरोधमा कार्यक्रम गर्दै दोस्रो चरणको जागरण अभियान समापन गरेको हो ।