Logo

Tag: नेपाली कांग्रेस

चन्दननाथका मेयर भन्छन्— बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी

विस्तृत पढ्नुहोस
नेविसंघ नयाँ केन्द्रीय तदर्थ समितिमा २० इञ्जिनियर समेटिए (नामसहित)

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ७१० जनाको केन्द्रीय तदर्थ समिति गठन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) ७१० जनालाई नेविसंघ केन्द्रीय

उच्चस्तरीय छानबिन समिति वा आयोग गठनमा कांग्रेसको आपत्ति छैन : रमेश लेखक

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बिहान साढे १० बजे बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकपछि संसद्को अवरोध खुल्ने विश्वास व्यक्त

नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिका सदस्यहरुको नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : उदयशमशेर

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको औंल्याएका छन् । ‘सुन तस्करी पञ्चायतकालदेखि सुन्दै आएको कुरा

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी

‘शेरबहादुर देउवा वरिष्ठ नेता कसैलाई नबनाउने निर्णयमा पुगेका हुन् ?’

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले वरिष्ठ नेता बनाउने वा नबनाउने पार्टी सभापति शेरबहादुर देउवाको मर्जी भएको बताएका छन् । ‘पार्टी सभापतिले वरिष्ठ नेता नबनाउने भन्नुभएको

गैरसंसदीय अभ्यास गरिरहने एमालेलाई ‘फेस सेभिङ’ गर्न दिनुहुन्न : कांग्रेस सांसद

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् । ‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि

कांग्रेसले ७७ वटै जिल्लामा तोक्यो केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

काठमाडौं, १७ साउन। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ। केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ। केन्द्रीय सदस्य तर

यी हुन् कांग्रेसले खटाएका ७७ जिल्ला प्रतिनिधिहरु (सूचीसहित)

काठमाडौं,१७ साउन । नेपाली कांग्रेसले पार्टीको सुदृढिकरण र विस्तारका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता  नवीकरण कांग्रेसले नगर्ने

चितवन, १६ साउन । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै