Logo

Tag: नेपाली कांग्रेस

अपराधको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३। नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । मंगलबार कांग्रेस प्रवक्ता

विस्तृत पढ्नुहोस
पार्टी विभाजनको परिकल्पना गरेका छैनौं : कांग्रेस नेता

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफूहरु यथास्थितिमा पार्टी अगाडि बढ्न सक्दैन भनेर सुधारका लागि अघि बढेको बताएका छन् । ‘१० महिनासम्म पार्टी केन्द्रीय समितिको बैठक बसेको

कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चॉंडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कस्को स्वार्थमा ?

काठमाडौं, जेठ २ । नेपाली कांग्रेस केन्द्रिय कमिटि सदस्य अजयवावु सिवाकोटीले सरकारवादी मुद्धाको बहुसंख्यक मुद्धा सरकारी वकिलहरुले कम्प्रोमाइज गरेकै कारण पिडितहरूले मुद्धा हार्दै आएको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा

कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : घिमिरे

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन आफ्नो पार्टी कदापि नलाग्ने बताएका छन् । ‘कांग्रेसले भ्रष्टलाई न हिजो बचायो, न आज र

बालकृष्ण खाँड आफैंले पार्टीबाट अलग छु भन्नु राम्रो : कांग्रेस नेता

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई अनुसन्धानका लागि मात्र नियन्त्रणमा लिएकाले निलम्बन गर्नु नपर्ने बताएका छन् । ‘अहिले नै

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ । बुधबारबाट

कांग्रेस पदाधिकारी बैठक अगाडि देउवाले भेटे प्रचण्ड

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक अगाडि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। बिहीबार बिहान सभापति देउवासँगै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेटेका

बालकृष्ण खाँडलाई कांग्रेस केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता-कार्यकर्तालाई कानुनी कठघरामा उभ्याउनुपर्ने औंल्याएका छन् । ‘यो देशकै मान प्रतिष्ठामा आँच

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे आजको पदाधिकारी बैठकमा निर्णय हुने

काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे केन्द्रित रहेर आजको बैठक बस्न लागेको हो

कांग्रेस पदाधिकारी बैठक : खाँणलाई निलम्बन गर्नेबारे छलफल

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ । सो क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका र आजमात्रै पक्राउ परेका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन

आफ्नै नेता पक्राउ परेपछि सांसद्‍ पौडेल भन्छन् : दोषी सबैलाई कानूनी कठघरामा ल्याइयोस्

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसकै अर्का नेता प्रदीप पौडेलले दोषी सबैलाई कानूनी कठघरामा ल्याउनुपर्ने माग गरेका छन्। बुधबार फेसबुकमा स्टाट्स लेख्दै

Screenshot