काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै
काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक
काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद् विमलेन्द्र निधीले नेपाली कांग्रेसको ढोक्सामा माछा आइसकेको बताएका छन्। नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन समारोहमा बोल्दै
काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका
काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप पौडेलले केपी शर्मा ओलीले आठ दलीय गठबन्धन भत्काउन नसक्ने दाबी गरेका छन् । ‘तर्कभन्दा पनि तथ्यलाई हेर्दा आठ दलीय
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय नयाँ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री
काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो। राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि अहिले बिहान साढे
काठमाडौं, फागुन १३ । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका आठ दलबीचमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएसँगै राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चासो छ । कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद
काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले शीर्ष नेताहरुको बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा अहिले केहीबेरमा बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवा निवास बस्ने बैठकमा
काठमाण्डाै, फागुन १२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेका लागि तय भएकाे छ
काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद एनपी सावदले सरकार गठन भएको दिनदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असहज महसुस गरेकाले पुरानै गठबन्धन ब्युँतिन लागेको बताएका छन्
काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गरिने एक नेताले बताए। आजको बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी