Logo

Tag: नेपाली कांग्रेस

२०७४ मा एमालेकै जस्तै ‘पावर सेयरिङ’ मोडलमा कांग्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ४ । नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पावर सेयरिङमा नयाँ मोडल अघि सारेको छ । कांग्रेस

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचनबारे छलफल भैरहेको छ । कांग्रेसले दलको नेताको चुनाव यसै साता गर्ने

गैरवामपन्थी गठबन्धन पनि बन्न सक्छः कांग्रेस प्रवक्ता

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवं नवनिर्वाचित सांसद डा. प्रकाशशरण महतले नेकपा एमाले जसरी पनि सत्तामा जाने अभ्यासमा लागेको आरोप लगाएका छन् । ‘गठबन्धन दलहरुबीच सरकारको नेतृत्व गर्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस ३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा

हाम्रो विचार समूह खण्डित भयो भने कोही प्रधानमन्त्री वा सभापति बन्न सक्दैनः गौतम

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद सञ्जय गौतमले पार्टीको संस्थापन पक्ष सर्वसम्मतिको प्रयासमा लागेको बताएका छन् । ‘संसदीय दलको नेताका विषयमा हामी छलफल गर्दैछौं । संस्थापन पक्षले

कांग्रेस सहमहामन्त्रीलाई धमलाको प्रश्न- तपाईंको प्राथमिकता शेखर कोइराला कि गगन थापा ?

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले संसदीय दलमा शेखर कोइराला कि गगन थापा भन्ने बेला भइनसकेको बताएका छन् । ‘संसदीय दलको निर्वाचन तालिका आइसकेको छैन

कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा देउवा

काठमाडौं, पुस १ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै गोप्य सल्लाहमा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय

कांग्रेस संसदीय दलको नेतामा कोइराला अघि बढ्ने

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरूद्ध सभापति लडेको

तरुण दलका पूर्वमहासचिव चित्रकारलाई श्रद्धाञ्जली दिन पशुपति पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। तरुणदलका पूर्व महामन्त्री चित्रकारको मंगलबार निधन भएको

शेरबहादुर देउवाले बनाएका सांसदले अरूलाई संसदीय दलको नेता बनाउँदैनन्ः डा. चन्द्र भण्डारी

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पार्टीमा परम्परागत रुपमा झगडा गर्नुभन्दा पावर सेयरिङ गरेर जानुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेसको अवस्था नियाल्दा २९

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन

‘राष्ट्रपति र सभामुख लिनेले पाँच-पाँच वर्ष खाने तर प्रधानमन्त्री लिनेले बीचैमा छाड्नुपर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त होइन’

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा अन्य पार्टीको तुलनामा कांग्रेसको सन्तोषजनक प्रदर्शन भएको दाबी गरेका छन् ।