– नवीन लामिछाने मनाङ, २० भदौ: बाढीपहिराका कारण क्षति पुगेका त्यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन
काठमाडौँ, १९ भदौ: नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरकारुपमा लिन सकिने स्पष्ट पारेको छ । पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको
काठमाडौं, भदौ १८ । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट
काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयले सूचना
काठमाडौं, २५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा औपचारिक बुझबुझारथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
–पूर्णप्रसाद मिश्र: जुगल (सिन्धुपाल्चोक), २५ साउन : पहिरो आएकोे एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी हुनुभएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रस्थित
सप्तरी, २४ साउन: सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको
काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव
मनाङ, १७ साउन: सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत
मनाङ, १७ साउन: काठेपुल निर्माण गर्दै रणदल गुल्म चामेका नेपाली सेना । -तस्वीर : नवीन लामिछाने-रासस
गुल्मी, १३ साउन: गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट
सिन्धुली, १३ साउन: सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाली सेनाले करिब रु सात