Logo

Tag: नेपाली सेना

दुर्घटनामा सैनिक जवानको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १६ साउन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन

विस्तृत पढ्नुहोस
सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी 

काठमाडौं, साउन १५ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सडक निर्माणमा सेनाको प्रयास

काठमाडौं, ५ साउन । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ ।

पहिरोमा परी गम्भीर घाइते चारजनाको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं, २ साउन । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गएराति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित

म्याग्दी, जेठ २७ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको

सेनाको सहयोगमा कोतघर जीर्णोद्धार

बागलुङ, जेठ २४ । नेपाली सेनाको सहयोगमा गलकाेटस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरूप कायम गरिएको छ। गलकोट नगरपालिका- ३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो। गलकोट

सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

काठमाडौं, जेठ ४ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले विहिबार सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक

सेनाविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालत प्रशासनले नेपाली सेनाविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले अनलाइन प्रणालीमार्फत दर्ताका लागि पेश गरेको सेनाविरुद्धको रिट सर्वोच्चका कामु रजिष्ट्रार

नेपाली सेनाले माग्यो पण्डितदेखि प्राविधिकसम्म (सुचनासहित)

काठमाडौं, वैशाख १४ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा

सेनाले माग्यो २६ सय १५ रिक्त पदमा दरखास्त  (सूचनासहित)

काठमाडौं, वैशाख ७ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ, २९ चैत । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको

डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको निधन

काठमाडौं, चैत २८ । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको निधन भएको छ । निधन हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई