काठमाडौँ, ५ माघ: चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको
काठमाडौं, माघ ३ । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरेका छन् । प्रतियोगितामा फुटबल,
बारा, २९ पुस । बारा जिल्लाको करैयामाईस्थित जनता मा.वि. को प्राङ्गणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २६ गते नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८
काठमाडौं, २९ पुस । नेपाली सेनाको इन्जिनियर कम्पनीले अफ्रिकी राष्ट्र कङ्गोमा ठुलो संख्यामा विस्थापित भएका द्वन्द्व पिडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेको छ । सेनाले पिडितहरुको चुनौतीपुर्ण व्यवस्थापनमा
काठमाडौं, २६ पौष । नेपाली सेनाको कंगो मिसनमा गएका सैनिक जवानहरु अधिकृतहरुबाट कुटपिट भएको घटनाको छानविन पछि कारबाही भएको छ । तर, अधिकृतबाट कुटिएका सैनिक जवानको जागिर गएको छ ।
सिन्धुली, २६ पुस: अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं
राजविराज, २२ पुस: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का
बुटवल, २२ पुस: रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौं, पुस २१ । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार,
गोरखा, १५ पुस: राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा
ताप्लेजुङ, १४ पुस: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर
काठमाडौं, पुस १३ । काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका