काठमाडौं २० कार्तिक। राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन् । आज बिहीबार राष्ट्रपतिको कार्यालय
काठमाडौँ, २० कात्तिक: भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक
काठमाडौँ, १६ कात्तिक: भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् । भारतीय
काठमाडौँ, ९ कात्तिक: नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९
दार्चुला, ५ कात्तिक: सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो
काठमाडौं, ४ कात्तिक । भारतका सेनापति एम. एस. नरवाणेको नेपाल भ्रमण निश्चित भइसकेको छ । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमण गर्ने
काठमाडौँ, २ कार्तिक : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडइँमा नेपाली सेनाले सरकारलाई सहयोग पुर्याएकोमा प्रशंसा गरेका छन् । आइतबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनको अवसरमा
धरान, २५ असोज: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी
दार्चुला, असोज २० । जिल्लाको ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई
काठमाडौं, असोज १३ । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनः खुलाएको छ । सेनाले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि स्थगित भर्ना पुनः खुलाएको हो । मंगलवार एक सूचना
दार्चुला, असोज १२। नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५०
राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । यसैबीच