काठमाडौँ, १५ जेठ : नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु
काठमाडौं, जेठ १५ । छाउनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्जर) परिषरमा कार्यालय रहेको क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, विदेशबाट आउने नेपाली नागरिकहरूको व्यवस्थापनबारे
काठमाडौँ, १४ जेठ : नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९
सुर्खेत, १४ जेठ : कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली
काठमाडौँ, १४ जेठ । राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका तीन नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । माली र दक्षिण सुडानमा खटिएका सैनिकलाई संक्रमण भएको हो । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव
काठमाडौँ, ११ जेठ : नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सातौँ समूहको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालीम शुरु भएको छ । नेपाली सेनाका उच्च तहमा पुग्न अनिवार्य रहेको उक्त तालीमको बलाधिकृत
काठमाडौं, जेठ ११ । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो
काठमाडौं, १० वैशाख । भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअन्तर्गत अन्ततः नेपाली सेनाले आफ्ना एक जना जर्नेललाई नियन्त्रणमा लिएको छ । अस्ति बिहिवार जेठ ८ गतेदेखि उनलाई केन्द्रीय कारागार, सुन्धारा छेउ अवस्थित
काठमाडौँ, १० जेठ । भ्रष्टाचारको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी
काठमाडौँ, १० जेठ : नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध
काठमाडौं, जेठ १० । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतको गत मंगलबारको निर्णयअनुसार श्री
काठमाडौं, ९ जेठ । नेपाली सेनाले भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन सैनिक अधिकृतसहित पाँचजनामाथि कारबाही गरेको छ । आज बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत